काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार नेपाली ठुलो गोलभेडा, लोकल गाजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २३ रुपैयाँ, टनेल गोलभेडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेकाे छ । रातो…