काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । बुधबार प्रि–ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ। यो सेसनमा १५ स्टकको २ लाख २० हजार ४९४ रुपैयाँ बराबरको ३७० कित्ता सेयर कारोबार भएको छ ।