काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५५…