Logo

‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा

काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ ।सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।उनले भने,‘हाल वैदेशिक मुद्राको सुविदाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरिन वेल्थ फन्ड’का रुपमा परिचालन गर्ने नीति लिएको छौं ।’ अर्थमन्त्री वाग्लेले…