Logo

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने बढेको छ ।…