काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार बजारमा झिनो अंकले करेक्सन आए पनि २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ ।…