Logo

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसदिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएरहेको…