Logo

सुनको मुल्य स्थिर

काठमाडौ। चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो…