Logo

गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा शुक्रबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ । सभामा…