Logo

सामाजिक सुरक्षाभत्ताको रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता

खोटाङ ।  साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ । सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैङ्किङ प्रणाली अपनाएर वितरण शुरु गरेपछि आर्थिक वर्ष २०७७÷७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो । आर्थिक वर्ष…