Logo

नेप्सेमा ६. ९० अंकको  वृद्धि

काठमाडौं । नेप्से आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० दशमलव १६ विन्दुमा बन्द भएको छ ।  त्यस्तै, आज नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख बराबरको कारोबार भएको हो । कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ । यसका साथै ५…