काठमाडौं । अटोमोबाइल क्षेत्रको बजार प्रर्वद्धन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा ‘तपाईंको बजार’ शोरुम सञ्चालनमा ल्याइएको छ । आइतबार एसएमएस सर्भिस ग्रुप अन्र्तगत ‘तपाईंको बजार’ शोरुमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले शोरुमले अर्थ बजारको लागि राम्रो सुरुवात भएको बताएका छन् । उनले…