Logo

चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज  हुँदै चार अर्ब दुई करोडकाे  विद्युतीय सवारीसाधन आयात

वीरगन्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज  हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका  विद्युतीय सवारीसाधन आयात भएका छन् ।  गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज नाका…