Logo

नागरिक दैनिकको आजबाट आईपीओ बिक्री खुला

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताले यस आईपीओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ जारी गर्दैछ । यो नागरिक दैनिकको मुल संस्था हो…