काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ बैंक नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ। राष्ट्र बैंकका अनुसार नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि गरिएको सम्झौताको मूल्य १० लाख ४२ हजार २३५.२१ अमेरिकी डलर (अर्थात् करिब १०.४२ मिलियन अमेरिकी डलर) रहेको छ। ५०…