काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय)प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय)…