Logo

मुद्दा दर्ता पछि बीमा कम्पनीका सीईओ स्वतः निलम्बन हुन्छन् कि हुँदैनन् ? बीमा ऐनको अस्पष्टताले बढायो अन्योल !

काठमाडौं । आर्थिक दुरुपयोगसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अन्य पदाधिकारी स्वतः निलम्बन हुने वा नहुने विषयमा कानुनी अन्योल देखिएको छ। बीमा ऐन, २०७९ को दफा १४० ले बीमा कम्पनीका कर्मचारी, पदाधिकारी वा अन्य व्यक्तिले आर्थिक दुरुपयोग गरेमा त्यसलाई कसुरका रूपमा परिभाषित गरेको छ। सोही…