Logo

र्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती सम्बोधन गर्न सबैको साझा प्रयास आवश्यक : मन्त्री सिन्हा

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् । नीति रिर्सच प्रालिको आयोजना एवम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री…