Logo

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

रौतहट । सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ । तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो । जलयानको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक…