Logo

टाटा मोटर्सको नाफा ५१% घट्यो

काठमाडौं । टाटा मोटर्स लिमिटेडको चौथो त्रैमासिक नाफा ५१.३४ प्रतिशतले घटेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षको मार्च त्रैमासमा टाटाको कन्सोलिडेटेड खुद नाफा ८,४७० करोड भारतीय रुपैयाँमा झरेको हो। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा १७,४०७ करोड रुपैयाँ थियो। ज्यागुवार ल्यान्ड रोभर (JLR) मा देखिएको कम मूल्य र ब्याज लागतको…