Logo

नेपाल बैंकर्स संघका पदाधिकारीले गभर्नर पौडेललाई भेटे

काठमाडौं । नेपाल बैंकर्स संघ (NBA) का कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन्। भेटका क्रममा संघका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन राष्ट्र बैंकको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यमान आर्थिक…