काठमाडौं । लगानी बोर्डको सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले बिहान र बेलुकाको समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका सिइओ सुशील ज्ञवालीले जानकारी दिए । उनले भने,‘सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन गर्ने कुरामा…