Logo

पौडेलले भोलि बजेट ल्याउँदै, २० खर्बको तयारी

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बिहीबार दिउँसो ३ बजे संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार सोही दिन दिउँसो १:३० बजे उनले आर्थिक सर्वेक्षण समेत संसदमा पेस गर्ने कार्यक्रम तय भएको छ। आगामी बजेटले अर्थतन्त्रमा ‘प्रस्थान विन्दु’ निर्धारण गर्दै…