Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै,…