Logo

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ निर्धारण गरिएको छ । यस्तै, आज आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो…