Logo

एनसेलले नयाँ ९७१ नम्बर रेञ्जको मोबाइल नम्बर वितरण सुरु गर्‍यो

काठमाडौं । एनसेलले सोमबार (मंसिर २२)देखि ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर रेञ्जको वितरण सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर अभाव भएपछि नयाँ रेञ्ज प्रयोगका लागि अनुमति दिएपछि एनसेलले उपभोक्तालाई नयाँ नम्बर उपलब्ध गराउन थालेको हो। यसअघि प्राधिकरणले जारी गरेका ९८०, ९८१, ९८२ र ९७० नम्बर रेञ्जबाट वितरण गरिने मोबाइल नम्बर पर्याप्त नभएपछि…