Logo

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली  बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन  तोलाको १ लाख ८५ हजार पुगेको  छ  । अघिल्लो दिन बिहीबार एक तोला…