काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । छापावाल सुन आज एकै दिन एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी…