Logo

एनसेलले आइएसओ २७००१ र २७७०१ मान्यता नविकरण गरायो

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ २७००१ः२०२२ (आईएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआईएमएस) को मान्यता सफलतापूर्वक नविकरण गराएको छ । यस नविकरणसँगै एनसेलले ग्राहकको सूचना सुरक्षा र डेटा गोपनीयतामा आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ । गत वर्ष यी दुवै मान्यता प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी…