Logo

दैनिक आधा किलो बालुवा खाने ८० वर्षीया महिला

एजेन्सी । कतिपय मानिसहरु आफ्नो अनौठो हर्कतका कारण चर्चामा आउँछन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित वाराणसीमा बस्ने एक वृद्धा आफ्नो लतका कारण चर्चामा छिन् । कुसुमावती देवी नामकी ८० वर्षीया वृद्धाले हरेक दिन झण्डै आधा किलोसम्म बालुवा खाने गरेकी छिन् ।उनले १८ वर्षको उमेरदेखि बालुवा खाँदै आएकी छिन् । यत्तिका वर्षसम्म निरन्तर बालुवा खाइरहँदा…