के तपाईं विवाहित हुनुहुन्छ भने आफ्नो पाटर्नरलाई दैनिक चुम्बन गर्नुहुन्छ? दाम्पत्तीको मिलन हुनुमा चुम्बनले महत्वपूर्ण भूमिका खेल्दछ। चुम्बन गर्दा आनन्द महसुस हुन्छ भने सम्बन्ध राख्दा पनि यसले यादगार बनाउँदछ । टाएम्स युनियनले गरेको एक अध्ययनका अनुसार पुरुषहरुले धेरैजसो कति महिलाहसँग सुते भन्दा पनि कतिलाई चुम्बन गरे भन्ने कुरा याद बढि गर्ने गर्दछन्। चुम्बनको साइकोलोजी अनुसार…