अस्ट्रेलिया । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा करिब ३ सातापछि हुन गइरहेको स्थानीय निर्वाचनमा ९ नेपालीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमुख दल लिबरल र लेबरले मनोनित गरेका र केही स्वतन्त्र छन् । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा यही डिसेम्बर ४ तारिखमा निर्वाचन हुँदैछ ।यस वर्षको निर्वाचनमा उक्त राज्यका विभिन्न काउन्सिलमा…