अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एबं आगामी अधिवेसनमा अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन । एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा शर्माले चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको बताए । आगामी कार्यकाल २०२३ र २५ को कार्यकालको लागि अध्यक्षका प्रत्यासी…