काठमाडौं । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभामा यस लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १९ प्रतिशत र कर तिर्न १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अख्तियारी सञ्चालक समितिलाई…