Logo

आज प्रि-ओपन सेसनमा सेयर कारोबार नै भएन

काठमाडौ । प्रि-ओपन सेसनमा आइतबार  सेयर कारोबार नै भएन । लगानीकर्ताले आन्दोलन गरी सेयर कारोबार बहिस्कार गरेका छन् । यता, सबै ब्रोकर कार्यालयमा तालाबन्द पनि गरिएको छ ।