Logo

समिट लघुवित्तको चौधौँ वार्षिक साधारणसभा स्थगित

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ । समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ । कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको…