काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो । गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै…