काठमाडौं । पछिबाट सञ्चालनमा आएको बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको सोमबार साँझको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिइने कम्पनीले जनाएको छ ।…