काठमाडौँ । कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्त्वपूर्ण कदम चालेको बताएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडिओ श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो। बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडिओ श्रृंखलाले व्यवसाय…