काठमाडौँ । एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर बुझाएको छ । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो । अर्थमन्त्री डा.प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा…