काठमाडाैं । ग्लोबल आइएमई बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रा।लि।का विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।सन्तोष शाक्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल…