Logo

नेपाल लाइफको २१.०५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईका तर्फबाट प्रस्तुत भएका आ.व.२०७८/०७९ र आ.व. २०७९/०८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरी पारित भएको छ ।…