काठमाडौ । सानिमा बैंकले मंंगलबारदेखि २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यसमा ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको…