Logo

अघिल्लो आर्थिक बर्षमा एक लाखभन्दा बढि बीमा पोलिसी सरेन्डर, कुन कम्पनिको कति?

काठमाडौं । आर्थिक बर्ष २०८०/२०८१ मा १४ बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या १ लाख भन्दा बढि नाघेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/२०८१ को असार मसान्तसम्म बीमितहरुले एक लाख १३ हजार ९ सय ७६ बीमा लेख सरेन्डर गरेका छन् । बोर्डको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/२०८१ को असार मसान्तसम्म १४…