काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले यस वर्षको प्रतिफल वितरण गरेको छ । योजनाले गत आर्थिक वर्ष ०८०/८१ को लागि कर समेत ७ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । प्रतिफल इकाईधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र…