Logo

प्रभु बैंक लिमिटेड सहित प्रभु ग्रुपद्वारा एक करोड पचहत्तर लाख प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु बैंक लिमिटेड सहित प्रभु ग्रुपद्वारा एक करोड पचहत्तर लाख रुपैयाँ सहयोग गरेका छन् । प्रभु समुहका देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के।पी। शर्मा ओलीलाई सोमाबार चेक हस्तान्तरण गरेका हुन्  । प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड,…