काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत वर्षको मुनाफाबाट यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २८…