Logo

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआर मर्चेन्टलाई उपहार योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्टलाई लक्षित गर्दै क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती खाता जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ। बैंकले यस योजनालाई पौष १८ गतेदेखि माघ १८ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। यस योजनाअन्तर्गत, हालसम्म कारोबार नगरेका मर्चेन्टले फोनपे क्यूआर कोडमार्फत् रु।…