Logo

 सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उत्कृष्ट कार्यरत कर्मचारीहरूले आगामी माघ महिनाको ७ गतेदेखि ९ गतेसम्म भारतको मुम्बईस्थित भारतीय बीमा संस्थानमा अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रमको अवसर पाएका छन्। भारतीय बीमा संस्थान, जो बीमा शिक्षा र तालिममा प्रमुख राष्ट्रिय संस्था हो, यस कार्यक्रमको आयोजना गर्दैछ। प्रशिक्षण कार्यक्रममा सहभागी हुने कर्मचारीहरूलाई बधाई दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ…