काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाइ आग्रह गरेको छ । अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही सेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल…